तिमी, म, अठोट र सपना

timiMaAthotRaSapana

औँशिको रातमा त्यो पर क्षितिजमा;
शान्त, स्थिर , उजेली धुव्रतारा तिमी ।
अतृप्त रहर साथमा सुनौलो बिहानी बिजमा;
मस्त, चिर ,मिठा सपना सारा तिमी ।

उराठ शिशिर पश्चात् माधुर्य बसन्तमा;
स्व्पनिल बगैँचा, सुवाश , प्रकृती हरपल तिमी ।
कला-सिर्जना, भाव र कल्पनाको अन्तमा;
माया-प्रेमकालागि समर्पित कृति, गीत -गजल तिमी ।

मोक्षपछिको अदृश्य परमधाम स्वर्णिम सुरलोकमा;
सुन्दर , सौम्य, शुशिल : मेनका, उर्वशी खास तिमी ।
समाज, धर्म, स्वार्थ रहित सन्यासिको भोकमा;
सत्य, त्याग, तपस्या, प्रार्थना, विश्वास तिमी ।

प्रेममा उन्माद, आतुर र कौतुहल नवप्रेमिहरुको मेलमा
योवन, वासना, लाज र डरको हरेक निमेष तिमी ।
नस्वर कलि संसारको भौतिक जिवनरुपि खेलमा;
सपना, साधना, अठोट : मात्र एक शाश्वत शेष तिमी ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s