काठमाडौँमा तिन तले घर

म विदेशिएको आज लगभग ५ वर्ष आधिक तनाब, मध्यम अनिदो , न्युन हर्ष सामाजिक विवशताको प्रतिफल, मलाई कहाँ थियो रहर मेरी आमाको सपना, काठमाडौँमा तिन तले घर के गर्दैछु भन्ने चेतना […]

Read Article →

तिमी, म, अठोट र सपना

औँशिको रातमा त्यो पर क्षितिजमा; शान्त, स्थिर , उजेली धुव्रतारा तिमी । अतृप्त रहर साथमा सुनौलो बिहानी बिजमा; मस्त, चिर ,मिठा सपना सारा तिमी । उराठ शिशिर पश्चात् माधुर्य बसन्तमा; […]

Read Article →