उडानः भाग २

दिपीका श्रेष्ठ। उमेर २५ वर्ष। अध्ययनको शिलशिलामा विगत ५ वर्षदेखि अमेरिकाको मिनोसोटा स्टेटको मानकातो सहरमा बस्दैछिन्। International Business मा Bachelor’s सकेर एउटा सफ्टवेयर कम्पनीको मा काम गर्दै। मनमनै MBA गर्ने […]

Read Article →

उडानः भाग १

चैत्र महिनाको सुख्खापनले मेरो गहुँगोरो वर्णको साधारणतहः चिल्लो रहने अनुहारपनि खस्रो महसुस गरेँ। मानौँ घानाको राजधानी आक्राको कुनै गल्लिको रातोमाटे फुस्रो फुटबल चउर जस्तो। हुन त देखिने गरिको खालि ठाउँ […]

Read Article →